भट्याउने
Romanized: bhatyaaune, bhatyaune
भजन, देउसी आदिमा पहिलो चरण भन्ने व्यक्ति; टोलीको नेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भजन, देउसी आदिमा पहिलो चरण भन्ने व्यक्ति; टोलीको नेता।