भत भत

Romanized: bhata bhat, bhata bhata, bhatabhata, bhatabhat

घाउ खटिरामा जलन वा डाह हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भत]

१.
घाउ खटिरामा जलन वा डाह हुने गरी।
२.
तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती।
३.
धमाधम मर्ने गरी; भुतु भुतु।
४.
फतफताउने किसिमले; फत फत।

सम्बन्धित शब्दहरू