भतभत

Romanized: bhatabhat, bhatabhata

तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भत्+अ (द्वि.)]

१.
तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती।
२.
घाउ खटिरामा जलन वा डाह हुने गरी।
३.
धमाधम मर्ने गरी; भुतुमुतु।
४.
फतफताउने किसिमले; फतफत।

सम्बन्धित शब्दहरू