भतभताउनु

Romanized: bhatabhataaunu, bhatabhataunu

आगो, तातो वस्तु आदिले पोल्नु, जल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आगो, तातो वस्तु आदिले पोल्नु, जल्नु।
२.
घाउ-खटिरा आदिमा जलन हुनु; डहनु।
३.
बडबडाउनु; फतफताउनु; करकराउनु।

सम्बन्धित शब्दहरू