भताभत

Romanized: bhataabhata, bhataabhat, bhatabhat, bhatabhata

धमाधम मर्ने गरी; एकपछि अर्को हुँदै मरेर; भुतुमुतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

1
धमाधम मर्ने गरी; एकपछि अर्को हुँदै मरेर; भुतुमुतु।

सम्बन्धित शब्दहरू