भताभुङ्गे

Romanized: bhataabhungge, bhatabhungge, bhataabhunge, bhatabhunge

भताभुङ्ग पार्ने; नष्टभ्रष्ट तुल्याउने; भञ्ज्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भताभुङ्ग पार्ने; नष्टभ्रष्ट तुल्याउने; भञ्ज्याहा।
२.
भताभुङ्ग ।

सम्बन्धित शब्दहरू