भतारिनु
Romanized: bhataarinu, bhatarinu
हिलोमैलो वा धुलोमैलो भएका फोहोर ठाउँमा ढसमस्स भएर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हिलोमैलो वा धुलोमैलो भएका फोहोर ठाउँमा ढसमस्स भएर बस्नु।
२.
पछारिनु; लड्नु।