भौंतारिनु

Romanized: bhaumtaarinu, bhauntaarinu, bhauntarinu, bhaungtaarinu

अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत भ्रमित+नु]

१.
अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु।
२.
हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु, धेरै हिँडडुलमा पर्नु।

सम्बन्धित शब्दहरू