भौंरा

Romanized: bhaumraa, bhaunraa, bhaunra, bhaumr

मुहालीका छाँटको एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रमर]

१.
मुहालीका छाँटको एक प्रकारको बाजा।
२.
भमरा।

सम्बन्धित शब्दहरू