भौँरा
Romanized: bhaumraa, bhaunraa, bhaumr, bhaunra
भमरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रमर]
१.
भमरा।
२.
मुहालीका छाँटको एक प्रकारको बाजा।