भौँरी

Romanized: bhaunri, bhaumree, bhaunree, bhaunrii

पातमा पिठो मुछेर पातले नै छोपेर आगोमा पकाइने रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

१.
पातमा पिठो मुछेर पातले नै छोपेर आगोमा पकाइने रोटी।
२.
हे. भुमरी।

सम्बन्धित शब्दहरू