भौँतारिनु
Romanized: bhaumtaarinu, bhauntaarinu, bhauntarinu, bhaumtarinu
अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु।
२.
हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु।