भतुवा

Romanized: bhatuvaa, bhatuwaa, bhatuv, bhatuwa

तलबविना भातमात्र खाएर बस्ने नोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भात+उवा]

१.
तलबविना भातमात्र खाएर बस्ने नोकर।
२.
(विशेषण) कामकाज नगरी खाएर मात्र बस्ने; भातमारा।

सम्बन्धित शब्दहरू