भतेर
Romanized: bhater, bhatera
निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भात+एर]
१.
निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा।
२.
प्रशस्त खाना; धेरै खानेकुरो ।
३.
आवश्यकभन्दा बढी मात्रामा पाकेको भात।