भतेडी

Romanized: bhatedee, bhatedii, bhatedi

भोजभतेर; धेरै मात्रामा र धेरै खानाका परिकार भएको भान्सा; चाहिनेभन्दा बढी पाकेको खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भात+एडी]

1
भोजभतेर; धेरै मात्रामा र धेरै खानाका परिकार भएको भान्सा; चाहिनेभन्दा बढी पाकेको खाना।

सम्बन्धित शब्दहरू