रतेडी

Romanized: ratedee, ratedii, ratedi

छोराको बिहेको रात महिलाहरू लोग्ने मानिसको समेत भेष बनाई गरिने रमाइलो नाचगान; रत्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रात+एडी]

1
छोराको बिहेको रात महिलाहरू लोग्ने मानिसको समेत भेष बनाई गरिने रमाइलो नाचगान; रत्यौली।

सम्बन्धित शब्दहरू