भत्ता
Romanized: bhattaa, bhatt, bhatta
वेतनबाहेक यात्रा, महँगी अथवा अन्य कुनै अतिरिक्त कार्य वा अवस्थाका निम्ति कर्मचारीहरूलाई दैनिक, मासिक वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वेतनबाहेक यात्रा, महँगी अथवा अन्य कुनै अतिरिक्त कार्य वा अवस्थाका निम्ति कर्मचारीहरूलाई दैनिक, मासिक वा सामयिक रूपमा दिइने थप निश्चित रकम।
२.
राम्रो काम गरेबापत कसैलाई दिइने जीवनवृत्ति।