भदाहा

Romanized: bhadaahaa, bhadaaha, bhadahaa, bhadaah

स्वास्नीमानिसले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द, भदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं. भ्रातृज][ √ भदो]

१.
स्वास्नीमानिसले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द, भदो।
२.
सालो वा जेठानको छोरो।

सम्बन्धित शब्दहरू