बङ्दाहा

Romanized: bangdaahaa, bangdaaha, bangdahaa, bangdaah

बाङबुङ पारेर हिँड्ने; तोडफोड गर्ने; जे पनि हात पर्नासाथ बिगार्ने; भाङभुङे; भङ्दाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बाङबुङ पारेर हिँड्ने; तोडफोड गर्ने; जे पनि हात पर्नासाथ बिगार्ने; भाङभुङे; भङ्दाहा।

सम्बन्धित शब्दहरू