भन्को
Romanized: bhanko
किरा आदिको थुप्राइ वा सङ्क्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किरा आदिको थुप्राइ वा सङ्क्रमण।
२.
झोक; क्रोध; रिस।
३.
भन्काइ।
४.
सङ्केत; सुइँको; आभास; भनक।