भन्कनु

Romanized: bhankanu

खुब तातेर रिसाउनु; फन्कनु। [भनक+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भनक्क+नु]

१.
खुब तातेर रिसाउनु; फन्कनु। [भनक+नु]
२.
मिँगा, माहुरी आदिले भनभन शब्द निकाल्दै उड्नु; भुनभुन गर्नु; भनभनाउनु।
३.
मिँगा, माहुरी आदि कुनै वस्तुमा बस्नु; किँमँगा आदि धुइरिनु ।

सम्बन्धित शब्दहरू