भन्न
Romanized: bhann, bhanna
तागतको कमीले वा मादक पदार्थ आदिको ज्यादा सेवनले टाउको रिङाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भन्+न]
१.
तागतको कमीले वा मादक पदार्थ आदिको ज्यादा सेवनले टाउको रिङाउने गरी।
२.
मिँगा, माहुरी आदि भन्कने चालसँग।
३.
रिसले रिंग्ने वा घुम्ने गरी।