भन्ने

Romanized: bhanne

नाउँ गरेको; नाउँ भएको; नामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भन्+ने]

१.
नाउँ गरेको; नाउँ भएको; नामक।
२.
बताउने; कहने।

सम्बन्धित शब्दहरू