भन्सार छली
Romanized: bhansaara chhali, bhansara chhali, bhansaara chhalee, bhanshaara chhali
मालसामान निकासीपैठारी गर्दा नियमानुसार नापतौलबमोजिम लाग्ने कर वा शुल्क नतिरी छलेर सामान निकासीपैठारी गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मालसामान निकासीपैठारी गर्दा नियमानुसार नापतौलबमोजिम लाग्ने कर वा शुल्क नतिरी छलेर सामान निकासीपैठारी गर्ने काम; भन्सार ठगी।