भन्काउनु

Romanized: bhankaaunu, bhankaunu

उमङ्ग वा जोसका साथ कुनै काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
उमङ्ग वा जोसका साथ कुनै काम गर्नु।
२.
(प्रेरणार्थक क्रिया) रिस उठाउनु, जङ्ग्याउनु।
३.
भन्कन वा भनभनाउन लाउनु।

सम्बन्धित शब्दहरू