भन्सार महसुल
Romanized: bhansaara mahasula, bhansaara mahasul, bhansara mahasul, bhansaara mahashula
आयत वा निर्यात गरिने वस्तुमा लाग्ने कर वा दस्तुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आयत वा निर्यात गरिने वस्तुमा लाग्ने कर वा दस्तुर ।