भयाकभ्याक

Romanized: bhayaakabhyaaka, bhayaakabhyaak, bhayaakabhyaka, bhayakabhyaaka

नचाहिँदो कुराको कचकच; भ्याउँभ्याउँ; करकर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल भ्याक्+अ (द्वि.)]

१.
नचाहिँदो कुराको कचकच; भ्याउँभ्याउँ; करकर ।
२.
(क्रियाविशेषण) इन्जिनहरू चल्दा आवाज निस्कने गरी।

सम्बन्धित शब्दहरू