भरमग्दुर
Romanized: bharamagdur, bharamagdura
ताकतले भ्याएसम्म; सकुन्जेल; सकेसम्म; भरभित्तो; भरमौदुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत भर+अ. मकदुर]
1
ताकतले भ्याएसम्म; सकुन्जेल; सकेसम्म; भरभित्तो; भरमौदुर।