भरिलो

Romanized: bharilo

पोटिलो; परिपुष्ट; खँदिखँदाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भर्+इलो]

1
पोटिलो; परिपुष्ट; खँदिखँदाउ।

सम्बन्धित शब्दहरू