भर्मन
Romanized: bharman, bharmana
भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रम]
१.
भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल।
२.
रिंगटा; भाउन्न।
३.
बौलाउने छाँट।