भर्मनाउनु

Romanized: bharmanaaunu, bharmanaunu

भ्रममा पर्नु; छँटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
भ्रममा पर्नु; छँटाउनु।
२.
रिँगाउनु; चक्कराउनु।

सम्बन्धित शब्दहरू