भलछोपुवा
Romanized: bhalachhopuvaa, bhalachhopuva, bhalachhopuwaa, bhalachhopuv
आकासे पानी वा भलको पानी लगाउनुपर्ने; भल छोपेर रोपिने; मौसममा भर पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आकासे पानी वा भलको पानी लगाउनुपर्ने; भल छोपेर रोपिने; मौसममा भर पर्ने।