भलभल

Romanized: bhalabhal, bhalabhala

पानी, आँसु आदि भुल्का छुटेर बग्ने गरी; भुलभुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भल्+अ (द्वि.)]

1
पानी, आँसु आदि भुल्का छुटेर बग्ने गरी; भुलभुल।

सम्बन्धित शब्दहरू