भलिबल
Romanized: bhalibal, bhalibala
मैदानमा दुईवटा खामा गाडी त्यसमा जाल टाँगेर दुवैतिर रेखा र कोठा मिलाई छ-छ जना उभिएर हातले एक दोस्रा पक्षमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मैदानमा दुईवटा खामा गाडी त्यसमा जाल टाँगेर दुवैतिर रेखा र कोठा मिलाई छ-छ जना उभिएर हातले एक दोस्रा पक्षमा भकुन्डो गिराउने गरी खेलिने खेल; त्यसै खेलमा प्रयोग हुने हाते भकुन्डो।