छलिबली

Romanized: chhalibali, chhalibalee, chhalibalii, chalibalee

छलिबली (chhalibali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छलिबली(१)

(विशेषण)
१..
निकै प्रगति भएको देखाउने क्रिया; अचम्मको काम हुने प्रक्रिया।
२..
प्रशस्त; छेलोखेलो।
३..
बलियो।

छलिबली(२)

(विशेषण)
१..
दसैँको अष्टमीदेखि दशमीसम्मका बली दिइने दिनहरू।
२..
एकदमै बलियो।

सम्बन्धित शब्दहरू