प्रतिबल
Romanized: pratibal, pratibala
प्रतिस्पर्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतिस्पर्धी।
२.
बराबरी बलको; उस्तै बलियो।