त्रिबली
Romanized: tribalee, tribalii, tribali
स्त्रीजातिको नाभिभन्दा केही माथि पेटमा पर्ने सौन्दर्यसूचक तीन रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्त्रीजातिको नाभिभन्दा केही माथि पेटमा पर्ने सौन्दर्यसूचक तीन रेखा।