छलिनु
Romanized: chhalinu, chalinu
लुकिनु; छिपिनु; हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
लुकिनु; छिपिनु; हराउनु।
२.
जालझेलमा परिनु; ठगिनु।