छलिकट्ट

Romanized: chhalikatta, chhalikatt, chalikatt, chalikatta

अर्कालाई छल्न वा झुक्याउन निपुण; छल्ने काममा पारङ्गत; एकदमै चतुरो र कुरा बनाउन सिपालु मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अर्कालाई छल्न वा झुक्याउन निपुण; छल्ने काममा पारङ्गत; एकदमै चतुरो र कुरा बनाउन सिपालु मान्छे।

सम्बन्धित शब्दहरू