लिबलिब

Romanized: libalib, libaliba

जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लिब्+अ (द्वि.)]

१.
जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप।
२.
खानामा ज्यादै लोभिने चालले।

सम्बन्धित शब्दहरू