बलिबन्ते

Romanized: balibante

बलवन्त; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [वलवन्त+ए]

१.
बलवन्त; बलियो।
२.
(नाम) किंवदन्तीअनुसार एक प्रसिद्ध दानी चोर।

सम्बन्धित शब्दहरू