भलिभाँती
Romanized: bhalibhaamti, bhalibhaanti, bhalibhanti, bhalibhaamtee
सही तरिकाले; राम्रो किसिमसँग; खुबसित; राम्ररी; राम्रोसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [भलो+भाँति]
1
सही तरिकाले; राम्रो किसिमसँग; खुबसित; राम्ररी; राम्रोसँग।