भल

Romanized: bhal, bhala

आकाशबाट पानी पर्दा वा बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बेला]

१.
आकाशबाट पानी पर्दा वा बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह।
२.
तेल, रगत, दुध, आँसु आदि तरल पदार्थको धारो वा प्रवाह।

सम्बन्धित शब्दहरू