भले
Romanized: bhale
खोपी खेल्दा पैसा बच्चनेले भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भल्+ए]
१.
खोपी खेल्दा पैसा बच्चनेले भन्ने शब्द।
२.
भल पस्ने जग्गा, भल ओइरने जमिन ।