भलो

Romanized: bhalo

राम्रो स्वभावको; असल; उत्तम; श्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत भल्ल]

१.
राम्रो स्वभावको; असल; उत्तम; श्रेष्ठ।
२.
सज्जन; गुणवान्।
३.
(नाम) कल्याण; भलाइ, हित।

सम्बन्धित शब्दहरू