भला

Romanized: bhalaa, bhal, bhala

बढिया; असल; राम्रो; बेस। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत भद्र]

१.
बढिया; असल; राम्रो; बेस।
२.
(विस्मयादिबोधक) कुनै कुरामा आंशिक सन्तोष, खुसी, आश्वस्तता आदि व्यक्त गर्दा निस्कने शब्द। (उदा.- भला उसको ज्यानसम्म त जोगिएछ; त्यतिसम्म भए पनि भला।)

उदाहरण वाक्य

  • भला उसको ज्यानसम्म त जोगिएछ; त्यतिसम्म भए पनि भला।

सम्बन्धित शब्दहरू