भलायो
Romanized: bhalaayo, bhalayo
भलायो (bhalaayo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भलायो(१)
(नाम [संस्कृत भल्लातक])
1.
छोटो भेट्नुमा हरिया र फस्किला पात हुने, हरिया र सेता रङमिश्रित फूल फुल्ने, आँपका आकारका, मित्र तेलजस्तो चिल्लो पदार्थ हुने मसिना फल फल्ने, पाक्दा रातो र टर्टोगुलियो स्वादको हुने, चोप आउने र चोप छोएमा उछिने एक वृक्ष; आयुर्वेदमा वातनाशक, गर्भपात र गुप्ताङ्गरोगको औषधी
भलायो(२)