लायो
Romanized: laayo, layo
लायो (laayo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लायो(१)
(नाम [भु.])
1.
शवलाई घाट लैजाँदा मलामीको अगुवाले बाटामा छर्ने भुटेको धान वा लावा; बुर्की।
लायो(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।