मलायो
Romanized: malaayo, malayo
ठुलो केराउका दानाजत्रा राता, गुलिया भावका अमिला गेडा हुने, झुप्पा फल फल्ने, आँख्लैपिच्छे लाम्चा किसिमका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलो केराउका दानाजत्रा राता, गुलिया भावका अमिला गेडा हुने, झुप्पा फल फल्ने, आँख्लैपिच्छे लाम्चा किसिमका बाटुला पात हुने र प्रायः चुक बनाइने एक जातको लेकाली लहरो वा त्यसैको फल।