भलाउलो

Romanized: bhalaaulo, bhalaulo

उषाकालमा गाइने विभिन्न सांस्कृतिक परम्पराका गीत; बिहान गर्नुपर्ने नित्य कार्य बेलैमा गर्ने महिलाहरू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उषाकालमा गाइने विभिन्न सांस्कृतिक परम्पराका गीत; बिहान गर्नुपर्ने नित्य कार्य बेलैमा गर्ने महिलाहरू (गृहिणीहरू) लाई दिइने शिक्षाप्रद प्रार्थना।

सम्बन्धित शब्दहरू